३८ व'र्षी'या महिला ब'ला'त्कृ'त भएकी छन् । उनलाई ब'ला'त्का'र गरेको आ'रो'प'मा प्रहरीले बेनी नगरपालिका–९ घ'ता'न बस्ने
६७विर्दा प'क्रा'उ गरेको छ । युवकले ती महिलालाई खेतमा काम गरी फर्कने क्रममा आफ्नै घरमा लगि शनिबार साँझ ब'ला'त्का'र गरेको प्र'ह'रीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट ख'टि'एको
प्र'हरीले प्रहरी चौकीको सहयोगमा क'ज'निया भन्ने स्थानबाट उनलाई प'क्रा'उ गरेको हो ।घ'ट'ना'का स'म्ब'न्धमा प्र'हरीले आवश्यक अ'नु'स'न्धा'न गरिरहेको छ ।