बाघकाे आक्रमणबाट एक महिलाकाे ज्यान गयाे


चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ ।

रप्ती नगरपालिका वडा नम्बर १ मा चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न गएकी त्यही ठाउँकी ५५ वर्षीया सोतीमाया तामाङलाई बाघले आक्रमण गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

नेपालमा निकुञ्ज तथा वरपर बाघकाे आक्रमणबाट मानिसहरूकाे ज्यान जाने गरेकाे छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post