धनगढीबाट अछाम जाँदै गरेको बस डोटिमा बस दुर्घटना, ७ जना घाइते

धनगढीबाट अछाम जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ। धनगढीबाट अछाम जाँदै गरेको ना५ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका-१ गेरुपानी भन्ने स्थानमा दुर्घटना भएको हो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया का अनुसार आज बिहान बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । बस सडकबाट ५० मिटर तल सेती नदीको किनारमा खसेको प्रहरीले जनाएको छ। घाइतेको शैलेस्वरि अस्पताल मा उपचार भइरहेको इप्रका प्रहरी दिपायलका प्रमुख रुप सिं थापाले जानकारी दिए। घटनाबारे पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।*****भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post