हावाहुरीले रुख ढलाउँदा च्यापिएर ३ जनाको मृत्यु

कैलालीको लम्किचुहा गाउँपालिका–८ गप्कामा गुडिरहेकोे बसमाथि रुढ ढलेको छ। घटनामा परी पाँच यात्रु घाइते भएका छन्।

से १ ख १८०६ नम्बरको सुदूरपश्चिम यातायात बसमा हावाहुरीले ढलाएको रुख बज्रेको हो। दुर्घटनामा बस क्षतिग्रस्त भएको छ।

घाइते यात्रुको उपचार स्थानीय लालरत्न अस्पतालमा भइरहेको कैलालीका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले बताए। *****भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post