झापा बाट भर्खरै आयाे यस्ताे दु:खद खबर !

झापाको मेचीनगर नगरपालिका वडा नम्बर-९ मा हात्तीको आ`क्रम`णबाट एकजनाको मृ- त्यु भएको छ । टिमाई खोलास्थित थोप्लेविरान सामुदायिक वनबाट आएको।

जंगली हात्तीको आ`क्र`मणबाट पशुपति टोल बस्ने ७० वर्षीया पेना किसानको मृ- त्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।हात्तीको आ`क्रम“णबाट गम्भीर घा`इते भएकी उनको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा मृ- त्यु भएको हो ।

घ`टनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post