हे भग’वान्!सडक छेउको घरमा एम्बुलेन्स पस्दा सुतिरहेकी वृद्धाको मृ’त्यु(हा’र्दि’क श्र’द्धा’ञ्जली )

सिन्धुपाल्चोकको लामोसाँघु-जिरी सडकखण्डअन्तर्गत दुई किलोमा एम्बुलेन्स दु’र्घट’ना हुँदा एक जना वृ’द्धा’को मृ’त्यु भएको छ।

सुनकोशी गाउँपालिका वडा नम्बर ७ स्थित दुई किलोमा गए राति बा २० च ६३२७ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई सडक छेउको एक घरमा छिरेको थियो।

घुम्ती मोड्न नसकेर एम्बुलेन्स सडक छेउको घरमा पुग्दा घरभित्र रहेकी ७५ वर्षीया मनमाया खड्का ग’म्भी’र घा’इते हुनुभएको थियो। उहाँलाई उपचा’रका लागि अ’स्पताल लगिएकोमा गए राति नै उहाँ’को मृ’त्यु भएको छ,’ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रह’री उपरी’क्षक रा’मेश्वर यादवले भने।

घरभित्र सुतिरहेकी खड्कालाई एम्बुलेन्सले ठ’क्क’र दिएको थियो। उक्त एम्बुलेन्स खाडीचौर बचत तथा ऋण सहकारी सं’स्थाले सञ्चालन गर्दै आएको थियो। तीव्र गतिका कारण एम्बुलेन्स दु’र्घ’टनामा परेको अनुमान छ। तस्बिर: दिनेश थापा

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post