विजय जुलुसमा झ`डप : प्रहरीसहित १४ जना घा`इते, बच्चा बे`होस

बारामा विजय जु`लुस निकाल्ने क्रममा दुई पक्षबीच झ`ड`प भएको छ । झ`ड `पमा परी प्रहरी सहा`यक निरीक्षकसहित १४ जना घा`इते भएका छन् । ****भिडियो हेर्न तल क्लिक गर्नुहोला****

महागढीमाई नगरपालिकामा नेपाली काँग्रेसले निकालेको विजय जु`लुसमा झ`ड`प भएको प्रहरीले जनाएको छ । झ`ड´पमा बाराको आदर्शकोतवाल गाउँपालिका–१ चिउताहा घर भएका प्रहरी सहायक निरीक्षक ४० वर्षीय मनोज साह घा`इते भएका छन् ।

जिल्ला अ`दा`लत चितवन द`रब`न्दी भई हाल उनी वि`पद व्यावस्थापन पर्सामा कार्यरत छन् । प्रहरीका अनुसार दिउँसो साढे ३ बजेतिर महा गढीमाई नगरपालिकका नगर प्रमुख उपेन्द्र याद व सहितको वि`जय जु`लु`स वडा नं २ इनर्वा टोलमा पुगेको थियो ।

जु`लुसमा सहभागीले अ`पश`ब्द प्रयोग गरेको भन्दै स्थानीय आ`क्रो`शमा आएका थिए । सोही विषयमा भएको विवादले उ´ग्र´रुप लिएर झ`ड`पमा प`रि`णत भएको थियो।

प्र.स.नि.साह समेत घा`इते भएपछि स्थिति नियन्त्रणमा लिन का लागि प्रहरीले ६ राउ ण्ड अ`श्रुग्याँ´स प्र´´हा र गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रव´क्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।`डपपछि मेयर यादव सहितको विजय जु´´लुसले महाग ढीमाई क्षेत्र प`रि`क्रमा गरेको थियो ।

महागढीमाई नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा काँग्रेसले जितेको छ । वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा एमाले र सदस्यमा जसपा विजयी भएको छ । टुडे न्युज बाट  ****भिडियो हेर्न तल क्लिक गर्नुहोला****


Post a Comment

Previous Post Next Post