भर्खर दैलेखमा घरमा आग-लागी हुँदा दुवै आमा छोराको मृत्यु !

भर्खर दैलेखमा सुतिरहेको बेला घरमा आग-लागी हुँदा दुवै आमा छोराको मृत्यु !दैलेखको ठाटीकाँध गाउँपालिका–१ लकान्द्रास्थित बाबुलाल बादीको घरमा**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बाबुलालकी श्रीमती ४० वर्षीया हरिकला बादी र छोरा १८ वर्षीय रमेश बादी रहेका छन् । 

चुलोबाट आगो सल्किएर आगलागी हुँदा घरभित्र सुतिरहेका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यति कलिलो उमेरमा नै दुवै जनाको मृ’ त्यु हुदा उनका आफन्तहरुमा धेरै पिडा परेको छ। एस्तो घटना अरु कसैको पनि नहोस् भनेर कामना गर्दछौ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Post a Comment

Previous Post Next Post