कञ्चनपुरमा ११ वर्षीया बालिकालाई कुटपिट गरी झुण्डिएर आत्महत्या

कञ्चनपुरमा एक युवकले बालिकामाथि दुर्व्यवहारपछि आत्महत्या गरेका छन्। मंगलवार भीमदत्त नगरपालिका–२ उल्टाखामका ३४ वर्षीय दिनेश मालीले।****भिडियो हेर्न तल क्लिक गर्नुहोला****

आफ्नै घरको कोठामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।उनले छिमेकी ११ वर्षीया बालिकामाथि दुव्र्यवहार गरेपछि आत्महत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए।

बालिकाको परिवारले भने जबरजस्ती करणीको प्रयास गरेको आशंका गरेको छ। बालिकाका बुवाले युवकले बालिकालाई पसलबाट कोठामा लगेर कुटपिट गरेको आरोप लगाएका छन्। ‘सामान किन्न गएकी छोरीलाई पसलबाट हात समातेर जबरजस्ती घरमा लगेर कुटपिट गरिएको छ। कोठा भित्र लगेर आक्रमण भएको उनले बताए।

मृतकको आक्रमणमा परेकी बालिकाको दुवै आँखा र घाँटीमा चोट लागेको छ। उनको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ। बालिकाको परिवारले भने जबरजस्ती करणीको प्रयास गरेको आशंका गरेको छ।

सामान किन्न गएकी बच्चीलाई पसलबाट हात समातेर जबरजस्ती घरमा लगेर कुटपिट गरिएको छ, कोठा भित्र लगेर किन आक्रमण भयोरु’ बालिकाका बुवाले भने, ‘यसमा शंका छ, दुवै आँखा, घाँटीमा चोट लागेको छ।’ उनका अनुसार बालिकाको अहिले कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। ‘सुरुमा बालिका बेहोस थिइन्, अहिले होसमा आएकी छन्,’ उनले भने, ‘घटनाको छानबिन हुनु पर्छ।’****भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Post a Comment

Previous Post Next Post