कठै ! करोडौंमा एकलाई लाग्ने यस्तो रोग ,नेपाली ९ वर्षीय बालिकालाई लाग्यो,यस्तो ठुलो समस्या (भिडियो हेर्नुस्)

बाग्लुङ जिल्लाको बडिघाँट गाउँपालिका वडा नम्बर ६ चितचौर निवासी जगतबहादुर घर्तीको दुखैदुखले भरिएको जीवन जिबनकहानिले कसको चाहिँ मननछुला र !

एक बर्ष अगाडीमात्र माहिली छोरीले आ”त्म”ह”त्या गरेपछी माहिली छोरी गुमाएका उनको अहिले जेठी छोरी पबित्रा घर्तीको ब्रे”न ट्यु”मर भएको छ । ९ बर्षकि कान्छी छोरी पार्बती घर्तीको भने मृगौला फेल भएको छ ।

कस्तो अचम्म ! भगवानले पनि दुखियालाई नै झन दुख थपिदिन्छ्न । जेठी छोरी गुमाएका जगतबहादुर अहिले माहिली र कान्छी छोरीको यो अबस्था हुँदा मर्नु न बाँच्नु भएकाछ्न । कठैबरा ! एकदमै टिेठलाग्दो एवम कहालीलाग्दो अबस्था छ यी नानीहरुको ।

जेठी छोरीले त अब जिन्दगीदेखि हरेष नै खाईसकीछिन, ठुलाठुला सपना सजाएकी उनि स्कुल जान मन लाग्ने तर आफ्नो अबस्था हेर्दा त्यो सम्भब नै नहुने गुनासो गर्छिन उनी ।कठैबरा कान्छी छोरिको पनि त्यस्तै छ अबस्था, मात्र नौ बर्षको उमेरमा कि”ड्”नी फेल भएका छ्न उनका ।

उनको पेट पनि फुलिएको र आँखामुख सबै सुन्निएको छ । लाचार नानी आफ्नो पेट एकदमै दुख्ने गरेको बताउँछिन । हाँस्नेखेल्ने अनि रमाउने उमेरमा आखिर के दशा लाग्यो उनलाई यो, चल्न चटपटाउन धरी सक्दिनन बिचरी । एउटै परिवारमा यती ठुलो बज्रपात हे भगवान किन दियौ तिमिले ?

भडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post