एकदम दु,खद : बस दु;र्घ;ट;ना हुँदा मानविय क्ष;ति ४ जनाको मृ;त्यु

दैलेखमा सवारी दुर्घटना हुँदा मानविय क्षति भएको छ ।ए;क;द;म दु;ख;द : बस दु;र्घ;ट;ना हुँदा मानविय क्ष;ति ४ जनाको मृ;;त्यु,, बुधबार राति भएको बस दुर्घटनाका ४ जनाको ज्यान गएको छ ।

कालीकोट जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका २ सिस्नेमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।

यत्रु संख्या अत्यधिक भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । झन्डै ५० देखि ६० जना सवार रहेको अनुमान छ । ३४ जना आठबीसकै मेडिकलमा उपचार भइरहेको र २३ जना सुर्खेतको प्रदेश अस्पतालमा रिफर गरिएको छ । थप विवरण आउन बाँकी छ । सांकेतिक तस्बिर

Post a Comment

Previous Post Next Post