
उदयपुरको एउटा मतदान केन्द्रमा प्रहरी निरीक्षकले हानेको गोlलीबाट एक जना मतदाता मृत्यु भएको छ। स्थानीय सोरुमछब्बिसेमा निर्वाचन सम्पन्न भइसकेको।
बेला निरीक्षकले गोlली हाlनेपछि अवस्था तनावग्रस्त भएको छमतदान सकिएपछि सबैलाई भाग भनेका प्रहरी इन्स्पेक्टरले पहिलो राउण्ड गोlली घुँडामुनी र दोस्रो राउण्ड कम्मरमाथि हानेको प्रत्यक्षदर्शीहरुले बताएका छन्स्वतन्त्र उम्मेदवार गौरवबहादुर कटुवालको २१ वर्षे
छोरो नवीनलाई गोlली हानेर ठाउँको ठाउँ मारिएको हो । मतदान केन्द्रमा रहेका कर्मचारी र अन्य प्रहरीले इन्स्पेक्टर सन्की भएकाले नवीनको ज्याlन गएको बताएका छन्मतदान सकिएपछि सबैलाई भाग गाेlली प्रlहारबाट १३ वर्षे बालक माेहन श्रेष्ठ घाइते भएका छन् ।
कटारीबाट २५ किलाेमिटर टाढाकाे उक्त स्थानमा गाेली प्रहारपछि कर्मचारी र सुरक्षाकर्मी स्थानीयकाे घेराबन्दीमा परेका छन् । उनीहरूकाे उद्धारकाे निम्ति थप सुरक्षाकर्मी त्यसतर्फ पठाउन लागिएकाे बताइएकाे छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******