छैठो दिनमा थामीनसक्नु भिड, स्कुल, कलेज छोडेर बालेनलाइ भोट माग्दै, आज झन क्रे’ज बढ्दै (भिडियो सहित)

काठमाडौँ ।आज बालेन शाह भोट माग्दै हिडेको पनि छ दिन भैसको काठमाडौँका हरेक गल्लि र वार्डहरुमा बिहान र बेलुका साझको तालिका बनाएर २ चरणमा घर घर पुगिरहेका छन् मत दाताहरुको

आजको कार्यक्रम पनि बिहान 6:30 बजे पिङलास्थान पसुपती भिजन जम्मा हुदै सिनामंगल , बानेश्वर परिसर सम्मरह्यो भने दि उँसो 3:30 बजे गणेश मन्दिर फलफुल चोक कुलेश्वर भेला भ एर कुलेश्वर परिसर हुँदै कलन्कीसम्म रह्यो ।

बालेन आफ्नो फेसबुकमा लेख्छन “काठमाडौँलाई स्वच्छ सुन्दर सफा सुजज्जित बनाउने मूल उदेश्यका साथ घरदैलो कार्यक्रम लाई निरन्तरता दिँदै न कुनै कर न कुनै डर न कुनै भयका साथ स्वतन्त्र रूपले मानसिक वाचिक र भौतिक साथ दिँदै आउनुभए का सबैलाई हृदयदेखि नै नमन गर्दछौँ ।

काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार केशव स्थापित र मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका बालेन शाह जम्काभेट हुँदा हार्दिकता देखाएका छन्।

हेर्नुस भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post