आफ्नै बुहारीसंग मो ज गर्दै ससुरा,छोराले भेटेपछी यस्तोसम्म भयो (भिडियो हेर्नुस्)

सुन्दापनी अचम्म लाग्ने,भन्न पनि लाजमर्दो खबर सम्प्रेषण गर्दा हामीलाई पनि दु: ख’द अनुभुति भएको छ।आफ्नै जन्म दिने बाउले आफ्नै छोराको श्रीमती भगाएर लिएर गएपछि।

सुनसरीका जेबुल खान प्रमाण सहित मिडियामा आएका छन्। जेबुल खानका छोराछोरी समेत छन् यद्यपि उनका बुबाले आफ्नै श्रीमती प्रती च’रम अ’न्याय गर्दै,छोराछोरी लाई समेत ध’म्क्या’उँंदै यस अघि पनि पटकपटक कु’ट’पिट समेत गरेका र बुहारीसँग अनैतिक सम्बन्ध राखेका थिए।

जेबुलले बिबाह गरेको पनि लगभग आठ नौ बर्ष जति भयो र डेढ बर्षजतीको समय त उनी विदेशमै रहे र विदेशमा रहँदा पनि उनले कहिलेकाही बुबालाई थाहा नपाइकन आफ्नो श्रीमती लाई पैसा पठाउने गर्दथे।उनले करिब सात बर्ष जति त श्रीमती सँग एउटै ओछ्यानमा रहेर बिताएका छन्।उनका छोराछोरी पनि छन्।

अहिले बुबाकै या’त’ना खेप्न नसकेर उनको १६ वर्षीय भाइ दिल्लीमा रहेर काम गर्दै पेट पाल्ने काम गर्दै आइरहेका छन् भने उनी पनि केही वर्षयता काठमाडौँमै रहेर काम गर्दै खाँदै गरेर बस्न बाध्य छन्।उनलाई आफ्नो घर जान बहुत मन लागेको छ तर उनको जाने अवस्था नै छैन।

उनको बुबाले सहयोग गर्नु त कहाँ हो कहाँ उल्टै साना साना भाइबहिनीलाई समेत ध’म्क्या’उने गरिरहेका छन्।उनको आमा भन्नुहुन्छ,”बेटा म तँलाई र ग’त बेचेर भए नि पैसा पठा उँछु। “आमाले यतिधेरै माया गरिरहेका बेला बुबाको यस्तो ब्यबहरले उनलाई सारै पिर लाग्ने गर्दछ।उनले आफ्ना बच्चाको पालन पोषण गरेर हुर्काउनु छ।

उनी भन्छन्,”यदि बुबालाई बिहे नै गर्न मन भएको भए बरु हामी अर्कैसँग भएपनी बिहे गरिदिन्थ्यौँ।तर आफ्नै बुहारीसँग बिहे गर्नाले हामीलाई आफ्नै बुबासँग टाढा हुनुपर्‍यो।हामीलाई पनि बुबासँग रमाइलो गरेर सँगै बाँच्न मन थियो।खुसियाली सेयर गर्न मन थियो तर अब मैले के भन्ने मेरा सानासाना छोरा छोरीलाई ? भौंतारिँदै हिँड्नुसिवाय केही छैन,यो कहिले नबसेको नआएको र बाँच्नै गाह्रो हुने शहरमा आएर बस्नुपरेको छ।

जेबुल खान भन्छन्,”कैयौंपटक त मैले आफैंले देख्दा पनि नदेखेको जस्तो गरेर बसेको छु किनभने कुरा बाहिर ल्याउँदा आफ्नै इज्जतको डर थियो मलाई।मैले काम गर्न जाँदा पनि बुहारीलाई नपठाउने र आमालाई पनि गाडी चढाएर पठाउने गर्दथे र मलाई काममा पठाएर बुहारीसँग आफू मस्ती गर्दै बस्ने गर्दथे।

उनले थप्दै भने,”यो कुरा यदि विश्वास लाग्दैन भने सारा गाउँलेहरूलाई पनि सोध्दा हुन्छ।मैले काम गर्न जाँदा त्यहाँका मान्छेहरूले मलाई तेरो बाउले त तेरै श्रीमतीलाई यस्तो अनैतिक काम गरिरहेको छ।तँ किन चुप लागेर बस्छस् ? त्यसपछि म केही बोल्न सक्दिन थिएँ।बिस्तारै यो कुरा फैलन थाल्यो र मैले आफ्नो आफन्त,काकाहरूबीच पनि राखेँ।

काकाले भन्नुभयो कि यस्तो कुरा बाहिर ननिकाली यतै मिलाउनु पर्छ भनेर मिलाउने प्रयास पनि गरियो तर बुबाको बानी सुधार्न सकिएन।उनले यसभन्दा अगाडि पनि बुबाले गरेको कर्तुत सार्वजनिक गर्दै भने कि बुबाले उनको पहिलेको श्रीमतीलाई पनि उखुबारीमा लगेर ब’ला’त्का’र गरेका रहेछन्।

त्यसपछि बुबालाई कानूनी कार्वाहीको लागि र उनको बानी सुधार्न सकिन्छ कि भनेर करिब दुई बर्ष जति झुम्कास्थित का’रा गा र मा समेत राखियो तर सुधारिन सकिएन।त्यी नै जेबुल खान मात्रैले नभएर उनको बहिनी र आमाले समेत यो कुरालाई बाहिर मिडियामा ल्याएका छन्।

उनले यस बिषयमा कसैको पनि सहयोग नपाएका कारण मिडियामा आएको पनि बताएका छन्।उनी काठमाडौँको प्रहरी कार्यलय मा जाँदा उनलाई आफ्नै स्थायी बसोबास भएको स्थानमा जानु भनेर सुझाव दिएका कारण उनी पुन सुनसरी नै आएका हुन्।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post