मृत्यु भएर अन्तिम संस्का'रको तया’री हुँदै थियो, आमा रोएको सु’नेर ६ बर्षिय बालक फे’रि जीवित भए पछि...

सा'स गैसकिएको भनिएका बालकको होस फर्केको छ । त्यति मात्र होइन, उनी ठीक समेत भएका छन् । भारतको दिल्लीको एक अस्पतालमा उ'प'चा'रका लागि ल्याइएका ६

वर्षका ती बालकलाई डाक्टरहरुले मृ/'त घो'षित गरेका थिए । त्यसपछि बालकको श'व'लाई उनीहरुको गाउँ हरयाणाको बहादुरगढ लगिएको थियो ।

भारतीय अखबार दैनिक भास्करका अनुसार बालकको अ'न्ति'म सं'स्का'रको तयारी भइरहेको थियो । आमाले आफ्नो छोराको टाउकोमा चुम्दै ‘उठ बाबु उठ’ भनिरहेकी थिइन् । त्यही बेला बालकको शरीरमा हलचल भयो । बालकको फेरि उ'प'चार सुरु गरियो र मंगलबार ती बालक रोहतकको अस्पतालबाट हाँस्दै खेल्दै आफ्नो घर गए ।

बहादुरगढका हितेश र जाह्नवीका अनुसार उनीहरुका छोरालाई टा'इ'फा'इड भएको थियो । उनलाई उपचारको लागि दिल्ली लगिएको थियो । २६ मेका दिन डाक्टरहरुले उनलाई मृ'त घो'षित गरिदिए । उनीहरु छोराको श''व लिएर बहादुरगढ फर्किए । बालकका हजुरबुवा विजय शर्माका अनुसार उनीहरुले श''व रातभरी राख्नको लागि बरफ र बिहान गा ड्नको लागि नुनको व्यवस्था गरिसकेका थिए । गाउँलेहरुलाई बिहान श्मसान आउन भनिएको थियो ।

बालककी आमा जाह्नवी र ठूलीआमा अन्नुले रुँदै बालकलाई हल्लाउँदै उठ्न भनिरहेका थिए । केही समयपछि प्याक गरिएको श''व'मा हलचल देखियो । त्यसपछि पिता हितेशले बालकको अनुहार कपडाको प्याकिङबाट बाहिर निकाले अनि मुखबाट सास दिन थाले ।

छिमेकी सुनिलले बालकको छातीमा हल्का द'बा'ब दिन थाले । यस्तो गरेको उनीहरुले फिल्ममा देखेका थिए । यही बीचमा बालकले पि'ताको ओठमा दाँत गा'डे । त्यसपछि २६ मेको रातमै बालकलाई रोहतकको एक निजी अस्पताल लगियो ।

डाक्टरहरुले बालकको बाँ'च्ने स'म्भा'वना १५ प्रतिशत मात्रै भएको बताएका थिए । उ'प'चार सुरु भयो । बालकको स्वास्थ्स्थमा तीब्र रुपमा सुधार भयो र उनी पूरै ठिक भएर मंगलबार घर पुगे ।

अहिले बालकका पिता हितेश आफ्नो ओठमा छोराले दिएको घा'उ देखाएर खुसी मनाइरहेका छन् । हजुरबुवा विजय यसलाई च'म'त्कार बताइरहेका छन् । आमाले भगवानले उनका छोरामा फेरि सास राखिदिएको मान्छिन् । यसबाट परिवार मात्रै होइन गाउँ नै खुसी भएको समाचार दैनिक भाष्करमा छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post