हाम्रो उद्धार भएन भने मर्छौ , साउदीमा अलपत्र नेपाली युवाहरुको रु”वाबासी

काठमाडौँ– साउदी अरब पुगेका ४८ जना नेपाली युवा अ’लपत्र परेका छन् । आ’कर्षक रोजगारीको प्रलोभनमा परेर दलालमा र्फत साउदी अरब पुगेका ४८ जना नेपाली युवा विगत

तीन/चारदिनदेखि भोकभोकै छट’पटाई रहेका छन् । काठमाडौँमा रहेको टोकियोओभरसीज, वर्क फोर्स सर्भिसेज र डि प्रोटोन म्यानपावर प्रालि मार्फत साउदीको रियादस्थित अलमराजमा रहेको डेलिभरी टा इम कम्पनीमा पोल्टी फर्मको काममा भनेर त्यहाँ पुगेका थिए ।

उनीहरूले काम बन्द गरेपछि कम्पनीले नयाँ मान्छे हालेको र उनीहरूलाई निकालेपछि अहिले केही दिनदेखि भोक”भोकै खाना नपाएर धेरै नेपाली युवाहरूको रु’वाबा’सी भएको मियाले बताए । केही दिन त हामीले अन्य कम्पनीका साथीहरूसँग मागेर भएपनि एक

छाक खाना खायौ, उनीहरु पनि विदेशमा केही कमाउन आएका हुन् कति दिन अर्काको आशमा बस्ने ,’ उनले भने, हाम्रा धेरै सा थीहरू खान नपाएर बिरामी हुन थालिसके, अझै केही दिनमा हाम्रो उ”द्धार भएन भने अब मर्नु बाहेक केही छैन ।

म्यानपावरले सम्झौता गरेअनुसारको काम र तलब नपाए पनि जस्तो तसो काम गरिरहेका उनीहरूलाई कम्पनीमा कार्यरत एक जना नेपाली गणेश कार्की आएर अर्को ठाउँ काम गर्नु पर्ने भयो भन्दै सात जनालाई लिएर गएको र उनीहरूलाई अर्को ठाउँमा काम नलगाई

जेलमा हालेपछि आफूहरूले काम बन्द गरेको सुनसरीका महमद राम्जान मियाले बताए । कम्पनीले बिना का’रण साथीहरूलाई जे”ल हालेपछि आफूहरूले काम बन्द गरेको र अहिलेसम्म किन काममा नआएको भनेर सोध्न पनि कोही नआएको उनले बताए ।

यता टोकियो म्यानपावरका चेयरमेन सुरेन गौतमले भने शुक्र बार र शनिबार साउदीमा छुट्टी रहेको र आइतबार देखि नै आ फूहरूले वैदेशिक रोजगार विभागमार्फत नेपाली दूतावासलाई पत्र लेखी दूतावासले साउदी लेवरकोटसंग समन्वय गरिरहेको र समस्या छिट्टै समाधान हुने बताए ।

यस्तै गैरआवासी नेपाली संघ (एनआरएनए) मध्यपूर्व संयोजक राजेन्द्र अर्यालले पनि पीडित नेपाल युवाहरुसंग सम्पर्क गरी खा द्यन लगायत आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।म्यानपावरले पनि अहिलेसम्म सम्पर्क नगरेको र आफूहरूले पट क-पटक सम्पर्क गर्दा पनि फोन नउठाएको उनीहरूले बताए ।

सबै साथीहरू हरेस खाइसकेको भन्दै त’त्काल उ’द्धार नगरे सबैले देहत्याग गर्ने उनीहरूले बताए । रियादस्थित नेपाली दूतावासमा सम्पर्क गर्दा स’मस्या सुनेर नबोली फोन काट्ने गरेकोउनीहरूको आरोप छ । काम गरेको दुई महिना १० दिनको तलब समेत नपाएको बताएका छन् ।

उनीहरूले म्यानपावर तथा वि भिन्न एजेन्टहरुलाई प्रतिव्यक्ति १ लाख ८० हजारदेखि २ ला खसम्म बुझाएर करिव ७ महिनाअघि मात्र साउदी पुगेका थिए ।खबरहब

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post