काठमाडौँ / सुनको भाउ आइतबार तोलामा दुई सय रुपैयाँले घ'टे'को छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छा'पावाल सुनको भाउ तोलाको ९९ हजार कायम भएको छ ।
शुक्रबार सुन तोलाको ९९आइतबार ते'जा'वी सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलामा २० रुपैयाँले घ'टे'को छ । शुक्रबार एक हजार तीन सय २० रुपैयाँमा का'रो'बा'र भएको चाँदी आइतबार एक हजार तीन सय रुपैयाँमा निर्धारण भएको छ ।