५१ वर्षीय बाबुले गरे आफ्नै १२ वर्षीया छोरीलाई बलात्कार गरे पछि...

आफ्नै १२ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा  एक पुरुष पक्राउ परेको छ । छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा  ५१ वर्षीय बाबु पक्राउ परेको हो ।

आफ्नै छोरीलाई घाँटी समाएर डर त्रास देखाएर करणी गरेको सूचना आए लगत्तै इलाका प्रहरी कार्यालय  खटिएका प्रहरीको टोलीले अभियुक्तलाई खोजतलास गर्नेक्रममा शुक्रबार  प क्राउ परको छ ।

पक्राउ परेका अभियुक्तलाई हिरासतमा राखी हाडनाता करणी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय  सूचना अधिकारी प्रहरी ले जानकारी दिए

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post