क’ठै मृतक बाबुको अन्तिम इच्छा पूरा गर्न जाँदा एउटा छोरा पनि रहेनन्, अन्य ६ जनाको पनि ज्या’न गयो(हा’र्दिक श्र’द्धा’ञ्जली

बुटवल–१७, रानीगञ्जका ७० वर्षीय वीरबहादुर विश्वकर्मा लामो सयमदेखि बिरामी थिए । शनिबार उनको मृत्यु भयो । धार्मिक तीर्थस्थल रिडीमा उनको दा’हसं’स्कार गर्ने सल्लाह भयो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

दाह’सं’स्कारका लागि वीरबहादुरको शवसहित रिडीतर्फ हिँडेका मलामी सवार बस आइतबार दु’र्घ’टना भयो, जसमा वीरबहादुरकै छोरा पशुपति लगायत ७ जनाको मृ’त्यु भयो ।

६ भाइ छोरामध्ये चार भाइ बुबाको मलामी गएका थिए । दुई भाइ भने बाहिर रहेका कारण आएका थिएनन् । दु’र्घटनामा चारमध्ये एक छोरा पशुपतिको मृ’त्यु भएको छ भने अन्य तीन जना घा’इते छन् ।पशुपतिका आफन्त राजु विकले भने, ‘हामीलाई एकपछि अर्को चोट थपियो, मृ’त्यु हुनेमा आफन्त नै परेका छन् । घाइते पनि अधिकांश आफन्त नै छन् ।

वीरबहादुरको त्यो इच्छा वीरबहादुरले आफ्नो दा’हसं’स्कार रिडीमा होस् भन्ने इच्छा प्रकट गरेका थिए । स्थानीय शम्भु आचार्यका अनुसार उनको सोही इच्छाअनुसार शवलाई रि’डी लैजाने क्रममा दु’र्घटना भएको हो ।

अर्घाखाँची मालारानी गाउँपालिका–२ का मध्यम वर्गीय विश्वकर्माको परिवार बुटवलमा झरेको झन्डै एक दशक भएको थियो । गुल्मी, अर्घाखाँचीतिरका व्यक्तिको दा’हसं’स्कार रिडीमा गर्ने परम्परा छ ।वीरबहादुरले पनि आफ्नो दा”हसंस्कार रिडीमै होस् भन्ने इच्छा राखेका थिए ।

त्यसैले बुटवलमा नि’धन भए पनि उनको शवलाई अन्त्येष्टिका लागि रिडी लैजाने निधो परिवारले गरेको थियो । घुम्तीमा चालकले गाडी मोड्न नसक्दा पाल्पाको रिब्दीकोट गाउँपालिका–२ मा बस दु’र्घ’टना भएको हो । बिहान ७ बजेतिर बुटवलबाट रिडीका लागि हिँडेको लु१ख ७२७९ नम्बरको बस पाल्पा–तम्घास सडकखण्डअन्तर्गत पर्ने लघुवाबाट ५५ मिटर तल खसेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post