उपचार गराउन बिदा लिएर गएकी शिक्षिका सधैंका लागि अस्ताईन……

मादी मावि मादी–५ की शिक्षिका युका पोखरेल विद्यालयमा बिदा मागेर बिहिबार बिहानै मादीबाट बस चढेर विराटनगर लागिन्।

तर, बस चढेको करिव आधा घण्टापछि उनी चढेको ‘रेसम फिरिरी’ बस सडकबाट करिव तीन सय मिटर तल खसेर दु”र्घटनमा पर्‍यो। घा”इते अवस्थामा उद्धार गरिएकी शिक्षक पोखरेलको उपचारका लागि सेनाको हेलिकप्टरबाट धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए पनि उनको।

उपचारका क्रममा मृ”त्यु भयो। बिहान ८ बजे घ’टनाको खबर पाएका मादी माविका शिक्षक विश्वनाथ सुवेदी आधा घण्टामा घटना स्थल पुगे।उपाचारसँगै विद्यालयको कामको जिम्मेवारी लिएर पोखरेल विराटनगर जाने क्रममा सादाका लागि बिदा भइन्। पोखरेल मादी माविमा माध्यमिक तह अन्तरगत कक्षा ११–१२ मा अंग्रेजी विषय पढाउँथिन्।

उनीसँगै मादीका अर्का शिक्षक र विद्यालयका कर्मचारीको निधन भयो। चन्द्र ज्योति आधारभुत विद्यालय मादी–५ का शिक्षक भवानीप्रसाद दाहाल, मादी बहुमुखी क्याम्पसको कागजत लिएर गएका कार्यालय सहयोगी दीपककुमार दाहालको सोही दु”र्घटनामा मृ”त्यु भएको छ। सो घ”टनामा घटनास्थलमै १४ र उपचारको क्रममा धरानमा एक जनाको मृ”त्यु भएको हो।

उनी घट’नास्थल पुग्दा उद्धार कार्य भइरहेको थियो। उनी भन्छन्, ‘म पनि तत्काल उद्धारमा खटिएँ, भीरमा दु”र्घटना भएकाले उद्धारमा निकै कठिन भयो। मैले तीन वटा शव निकाल्न मद्धत गरेपछि सबै श”व तथा घा”इतेको उद्धार गरिसकियो। त्यसपछि थाहा पाएँ आफ्नै विद्यालयकी मिस युका पोखरेल घा”इते हुनुभएको रहेछ।

उनले थपे, ‘हेर्दै गएँ आफ्नै गाउँका यति धेरै जनाको मृ’त्यु भएको थियो कि मेरो मन नै थामिएन।’ घा”इतेहरुलाई हेलिकप्टर मार्फत उपचार गर्न लागेपछि स्वास्थ्यमा सुधार आउने आशा पलाएको सुवेदी बताउँछन्।

तर, अस्पताल पुर्‍याउनासाथ मिसको मृ”त्युको खबर आयो। अघिल्लो दिनमात्र टाउको दुखिरहन्छ बिदा लिएर उपचार गराउन जान्छु भनेकी मिस सधाका लागि बिदा लिएर जानुभयो’, भावुक हुँदै सुवेदीले भने।

कुशल सवारी चालक र गाडीको कन्डिसनको अवस्था नबुझी सवारी चलाउँदा दु”र्घटना हुने शिक्षक सुवेदी बताउँछन्। सो सवारी चालक विपिन निरौला नियमित सवारी चालक नभएको कारण पनि दु”र्घना भएको हुन सक्ने उनको अनुमान छ।निरौलासँग सवारी चालक अनुमति पत्र भए तापनि उनी नियमित सवारी चलाउँदैन थिए। त्यही भएर पनि दु”र्घटना भएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन्।

घ”टनाको खबर पाउनासाथ घट”नास्थलमा स्थानीय विशाल बस्नेत पुगे। घा”इतेहरु चिच्याइ रहेका सुनेपछि उनी तत्काल उद्धारमा खटिए। बस्नेतले भने, ‘सबैभन्दा पहिले घा”इते तुलसा कटुवाललाई गाडीबाट उपचारका लागि चैनपुर पठायौं।’**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post