धनगढीबाट खैरो हिरोइनसहित एक जना पक्राउ काम नै यस्तो गर्ने रहेछन्


धनगढीबाट लागुऔषध खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन्। आइतबार राती साढे ७ बजेको समयमा धनगढी उप-महानगरपालिका १३

श्रीलंकाबाट ३४ वर्षीय शेरसिंह धामीलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।प्रहरी टोलिले धामीलाई शंका लागी चेकजाँज गर्दा निजको साथबाट लागु औषध खैरो हिरोईन भेटिएको थियो ।

उनको साथबाट ३ ग्राम १८० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। धामीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको उनले बताएका छन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post