
तपाईले दुईवटा सर्प नाचेको देख्नुभएको छ धनकु टामा दुई वटा सर्प तीन दिनदेखि ना चिरहेक छन् । अहिले सा माजिक सञ्जालमा त्यो भिडियो निकै भा इ रल भएको छ ।
स्थानिय टाढा बसेर हे रिरहेका छन् । उनीहरुले यस्तो दृष्य क हिल्यै नदेखेको बताएका छन् ।बिरलै देखिने सर्प जु धाईको भिडियो अहिले सामाजिक सञ्जा लमा भा इ र ल भएको हो । धनकुटा नगरपालिका९६ फोकल्या ण्ड टापु दक्षिणकाली जाने बाटो नजिकै दुई वटा ठुल्ठूला सर्प आ पसमा जु धिरहेका छन् ।
भिडियो खिच्ने ब्यक्तिले त्यसवारे ब्याख्या गर्दै भनेका छन् । तीन दिन देखि यिनीहरु यसरी नै लडिरहेका छन् । भिडियोमा सर्प आपसमा बेरिने, टाउको उ ठा उने,लठारिने र घिस्रिने र ना च्ने गरिरहेको देख्न सकिन्छ । स्थानीयका अनुसार सर्प तीन दिनदेखि निरन्तर यस्तौगरिेरहेका छन् ।
ब स्ती नजिकै सर्प त्यसरी ना चेको देखेपछि स्थानिय भेला भएर हेरेका छन् । उनीहरु विस्तारै ना च्दै गाउँ तिर आ एको देख्न सकिन्छ । सर्प जु धेको हेर्न स्थानीयको भी ड लागेको छ ।
हेर्नुहोस् भिडियो