४ बर्षको बालक मा’ रेर फ’रार, ला’श लुकाउन ठुलो षड्यन्त्र गरेको खु’लासा (हेर्नुस् भिडियो)

४ बर्षको बालक मा’ रेर फ’रार, ला’श लुकाउन ठुलो षड्यन्त्र गरेको खु’लासा (हेर्नुस् भिडियो) ४ बर्षको बालक मा’ रेर फ’रार, ला’श लुकाउन ठुलो षड्यन्त्र गरेको खु’लासा (हेर्नुस् भिडियो)

अन्य समाचार : एक छात्रामाथि शिक्षकले यौ’न दु’र्व्य’वहार ग’रे’को आरोप लागेर वि’वा’द च’र्किँ’दा त’ना’वग्र’स्त बनेको मोरङको लेटाङमा एक महिला प्रहरीको मृत्यु भएपछि कम्तीमा आठ जनालाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सोमवार बिहानैदेखि अ’नि’श्चि’तकालीन कर्फ्यू आदेश जारी भएपछि प्रहरीले आइतवार साँझ भएको घटनामा सं’ल’ग्न भएको आशङ्कामा सन्दिग्ध मानिसहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए।

एउटा कार्यक्रममा भाग लिन मोरङको सुन्दर हरैँचा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी ह’त्याको घटनाको छानबिन गरी दो’षीलाई का’र’बा’ही गरिने बताएका छन्। घटनामा सं’ल’ग्न भएको आरोपमा अहिलेसम्म आठ जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

कार्यालयका अनुसार घटनामा मा’रि’एकी प्रहरीको शरीरका खत र कस्ता ह’ति’यार प्रयोग भएको हो भन्ने विषय पनि अनुसन्धान भइरहेको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताए।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post