
अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ ।
टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ ।पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगे को थियो । तर अहिले अनिता निकै मोटाएकी छिन ।
अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।अहिले उनी बिना कसै को सहारा बस्न सक्छिन सामान्य चिजहरु मुखसम्म हातले ल गेर आफै खान सक्छिन् ,मान्छे चिन्छिन् र एकदमै खुसिसाथ रहन्छिन् ।अ`प्रेसन फे`ल भईसकेपछि निकै नि दु`खद समयबाट गुज्रि रहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु`खि नै छ ,खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भ इन अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रो कि रहन्छ ।
भ`गवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शु हरुलाई लुकाउनै सकेका थिएनन् ।पछिल्लो समय अनिता खड्काको स्वास्थमा एकदमै क्रमिक सुधार देखिएको थियो।अस्पतालमा अनिताको राम्रो हेरचाह र स्याहारसुसार गरेर आमाजु दिदी बसेकि छिन् ।बिनोद पनि क हिलेकाही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नु पर्छ र कामसगै
अनिताको उपचारका लागि खर्च जुटाउने जिम्मा जो उनको काधमा छ ।उनी अनितालाई बेलाबेला हेर्न आउँछन् अनि उनी आएसगै अनितालाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आइहाल्छ अनि फेरि छुटिन जो गाह्राे हुन्छ ।
पछिल्ला केही दिन अघि अनिताको स्वास्थ्यमा एकदमै धेरै सुधार देखिएको थियो र उनको अनुहारमा बेग्लै चमक पनि थियो।उनी दिनानुदिन झनझन सुधारिदै गैरहेकि थिइन ,यशै क्रममा अनितालाई भगवान जस्ता श्रीमान बिनोदले अस्पताल बाट आफ्नो घर गुल्मिसम्म आफैले डोर्याएर काखमा सुताएर लगेका थिए ।
दशै/तिहार जस्तो महान चाडलाई लक्षित गर्दै अनितालाई बि नोदले यसरी यो महान चाड दशै घरमै मनाउने भन्दै अस्पता लबाट घर लगेका थिए ।घर पुगेसगै अनिता आमा दाजुभाई र अन्य सदस्यहरुको माझ एकदमै खुसि देखिन्थिन् ।त्यति मात्रै हैन अनिता आफ्नो श्रीमान बिनोद र ससुरा बुवासग हिडेसगै बिनोदले कादमा राखेर घर घुमाएको भिडियो पनि एकदमै भाइरल भएको थियो।
त्यति मात्रै हैन दशैलाई नै लक्षित गर्दै घर रङ्गाउनेदेखि बारि खन्ने जोत्नेसगै अनितालाई गित पनि गाएर सुनाएको भिडियो पनि भाइरल भएको थियो । पुर्ण अनिताको फेरि शल्यक्रिया हुने भएसगै उनको शल्यक्रिया एकदमै राम्रो ढंगबाट होस् भन्दै घरमा पुजा आजा समेत लगाउदै उनका ग्रह दशाहरु सबै छुटेर जाउन भन्दै भगवान्ज
स्ता बिनोदको काखमा बसेर पुजा सम्पन्न गरेको भिडियो प नि एकदमै भाइरल भएको थियो । अहिले अनितालाई एकदमै महत्त्वपूर्ण र एकदमै डरलाग्दो शल्यक्रिया पनि सफलता पुर्ण भयो । अहिलेसम्म जसरि सबैले साथ सहयोग गर्दै आउनुभ एको छ उहाहरु सबैलाई धन्यवाद
भन्दै अझै अब झनै सहयोग चाहिने दिन आएसगै सबैले साथ दिनुहोला भन्दै अपिल पनि गरियो ।डाक्टरले समेत अबको श ल्यक्रिया भगवान भरोसा भनिसकेपछि शो अनिता परिवार आ तिएको थियो किनकि यो शल्यक्रिया अहिलेसम्मकै सबैभन्दा ड रलाग्दो मध्यको एक थियो ।
हेर्नुहोस् भिडियो