
पुरुष भन्दा महिला कम्जोर भन्न कसैले पनि रुचाउँदैनन्, महिलाहरू कमजोर भन्न पनि मिल्दैन । वास्तवमै महिला कम्जोर हुने पनि होइनन्, कम्जोर बनाइने हो । तर कसले ? समय, परिस्थिति, पुरुष, दोस्री महिला वा आफैले महिलालाई कम्जोर बनाउँदै छन् ? यो प्रश्नको जवाफ त्यति सजिलो छैन ।
खासमा भन्नु पर्दा पुरूषकाे विभिन्न कम्जाेरीले नै महिलाहरू कम्जाेर हुने गरेका छन् । पुरुषहरूकाे एकाधिकारवादी संकिर्ण सोच र सँधै जित्नै पर्ने प्रवृतिका कारण महिलाहरु कम्जाेर बन्दै गएका छन् । त्यसैले त विवाह गर्ने बेला पुरूषहरूले प्राय: आफूभन्दा कम उमेरकी महिलालाई रोज्छन् ।
जब एक महिलाको विवाह हुन्छ तब उनी यही मनोकामना लिएर बसेकी हुन्छिन् कि उनको श्रीमानले उनलाई सधैँ खुसी राखोस् । महिलाले मात्र होइन समाजका हरेक प्राणीले यहि सोच्ने गर्दछ कि एउटा श्रीमानले आफ्नी श्रीमतीलाई सधैँ खुसी राख्नुपर्छ । श्रीमती पनि आफ्नो श्रीमानलाई यसैगरी खुसी राख्न चाहन्छिन् । श्रीमान–श्रीमती एक रथको दुई पाङ्ग्रा भएका कारण दुबैको खुसी महत्वपूर्ण हुने गर्दछ ।
तर यदि कहिलेकाँही तपाईंको श्रीमान उदास देखिएमा तपाईंले त्यसमा ध्यान दिनुपर्ने हुन्छ । हुनसक्छ तपाईंका श्रीमान् तपाईंका कारण नै दुखी भइरहेका छन् । तपाईंको कारण र अरु कसैका कारणले तपाईंको श्रीमान तनावमा भइरहेको तपाईंलाई राम्रो नलाग्न सक्छ ।यस क्रममा एउटा अनौठो घटना घटेको छ जुन तपाईलाइ सुन्दै पनि अचम्म लाग्न सक्छ ।
आफ्नी पत्नीलाई एउटा बे’ग्लै ‘यौ’नजी’वन’को स्वा’द दिन चाहने व्यक्तिका कारण एक जना से’वक प्रहरीको फ’न्दामा मात्र परेनन्, कुरा अदालतसम्म पुग्यो तर अदालतले भने ती व्यक्तिले जानाजान कुनै गल्ती नगरेको भन्दै सफाई दिएको छ।अस्ट्रेलियाको सिड्नीस्थित एक व्यक्तिले आफ्नो र पत्नीको सु’खका लागि नयाँ आइडिया सोचेर टेरेन्स लेरोय नामक व्यक्तिलाई भाडामा लिए। टेरेन्सलाई उनले भने, ‘हाम्रो जीवनमा अलि रो’माञ्च’कता थप्न बिहानीपख घरमा छि’र, त्यो बेला तिम्रो हा’त’मा’ ‘च ‘क्कु’ ‘हु’नुपर्छ ।
र तिमीले हामी दु’वैबाट ‘अ’न्तःव’स्त्र (पे’न्टी) खो’से’र लै’जा’नु’पर्छ। यो कामलाई राम्रोसँग फत्ते गर्न सक्यौ भने तिमीले अतिरिक्त पैसा पनि पाउने छौ।’यस्तै कार्यबाट गुजारा चलाइरहेका टे’रेन्स ले’रोयले सहमति जनाए तर दुःखको कुरा उनी जुन घरमा छि’र्नुप’र्ने अर्कैमा छिरेपछि उनी प्रहरीको फ’न्दा’मा मात्र परेनन्, अदालत नै धाउनुप-यो।
गएको साता अदालतले उनी त्यो घरमा कसैको ज्यान लिने सो’चले ह’ति या’र लिएर नपुगेको बरु गलत घरमा छि’रे’को पाइएको हुनाले उनको नियतमा ‘खो’ट नदेखिएको हुनाले उनको ग’ल्तीलाई मा’फी दिन सकिने बताएको छ।
यस्ता घटना दु’र्लभ हुनेसमेत जज सिन ग्रा’न्टले बताउँदै घटनाका सबुतहरुले लेरोयका गतिविधि नियतवश वा कसैलाई हा’नि पु-याउने किसिमको नदेखिएको हुनाले उनलाई कुनै कार्बाही नगरिने बताएका हुन्।
घटनामा फेला परेका सामग्रीहरु सबै ‘यौ”न ‘फे”न्टा’सी’का ला’गि उ’पयोग हुने नै पाइएकाले प’क्राउ परेका व्यक्तिको नियत दुःख दिने वा चोरी गर्ने वा ह’ ‘त्या’का लागि नपाइएका हुनाले यसबारेमा का’र्बाही अघि बढाउन अनुपयुक्त रहेको अदालतले बताएको थियो।
यसरी श्रीमतीको चोर्लानका लागि उनका पतिले ५ हजार डलर तिर्न राजी भएको बताइएको छ। यति मात्र होइन, श्रीमतीलाई जति बढी ड’र दे’खाउँन सक्यो उति नै बढी पैसा थ’पिनसक्ने भनी बताएका थिए।लेरोयले खासगरी यस्तै सेवाका लागि फेसबुकमा सूचना दिने गरेको प्रमाणका आधारमा उनीमाथि ग’म्भी’र आ’रो’प नलगाइएको अदालतले जनाएको छ।
घरभित्र सरसामग्रीसहित पसेका दुई व्यक्तिमध्ये एकले ‘तिम्रो नाम केभिन हो ?’ भनी सोधेका थिए। घरधनीले होइन भनेपछि उनीहरुले आफू आउनुका कारण बताएका थिए। आफूले कसैलाई नडाकेको बताएपछि ‘सरी भाइ’ भन्दै घरबाट निस्किएका थिए।
यसलगत्तै आफ्नो घरमा दुई जना अपरिचित व्यक्ति छिरेको भन्दै प्रहरीलाई ती घरधनीले खबर गरेका थिए। यस घटनाको केही मिनेटपछि उनीहरु सही घरमा छिरेका थिए। प्रहरीले लेरोय र उनका साथीलाई फोन गरिएको एक घण्टामा पत्ता लगाई पक्राउ गरेका थिए।