रौतहटको गढीमाईमा झ,ड,प, १५ को टाउको फुट्यो

रौतहटको गढीमाई नगरपालिका ३ लक्ष्मी पुरमा मतदानको क्रममा झ,ड,प भएको छ। लक्ष्मीपुरस्थित खरि दी प्राथमिक विद्यालय भवनमा रहेको मतदान केन्द्रमा झडप भएको हो।

दुई पक्षबीच मतदानकै क्रममा वि,वा,द भएपछि झ,ड,प भएको हो। झ,ड,प अझै नियन्त्रणमा आइसकेको छैन। झ,ड,पमा अहि लेसम्म १५ जनाको टाउको फुटेको बताइएको छ।

उक्त ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप बल पठाउँदै गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी गराएका छन्। ****भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post