आज (मंगलबार) ह्वात्तै घट्यो सुनको भाउ

काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार (आज) नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ ।नपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको।

छापावाल सुनको मूल्य मंगलबार २ सयले घटेर ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।तेजावी सुन प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य पनि मंगलबार १५ रुपैयाँले घटेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post