कठै ! बिहेको तयारीमा रहेका २५ बर्षीय पाइलट यसरि से`लाए, आमासंग गरेको बाचा समेत पुरा गर्न सकेनन (भिडियाे हेर्नुस्)

बिहेको तयारीमा रहेका २५ बर्षीय पाइलट यसरि से`लाए, आमासंग गरेको बाचा समेत पुरा गर्न सकेनन (भिडियाे हेर्नुस्) ।जहाज दुर्घ“टनामा रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ३

लापुते निवासी २५ बर्षीय पाइलट उत्सब पोखरेलको नि` धन भएको छ ।आइतबार बिहान पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको बिहान दुर्घटनामा परि पाइलट पोखरेलको नि`धन भएको हो । पोखरेलले एक बर्ष पहिले सन २०२१ को अप्रिलमा मात्रै तारा एयरमा जागिर सुरु गरेका थिए ।

उनी लेख्छन। भाइ त फर्केर आइजन ठिक छु भनेर खबर गर्देन भाइ प्लिज तैले उडाएको जहाज ठिक छ भन्देन प्लिज मेरो भाइ। चौरजहारी नगरपालिका बाट पहिलो पाइलटको रुपमा इतिहास बनाएको थिइस मेरो भाइ त ठिक भएको खबर पठाइदेन मेरो भाइ प्लिज ।

बाँकि हेर्नुस् तलकाे भिडियाेमा:-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post