गोरखामा गो”ली च”ल्दा निर्वाचनमा खटिएकी कर्मचारी घा,इ,ते

गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित खराखसे मतदान केन्द्रमा गो”ली चलेको छ ।स्थानीय सिद्धकाली मावि गोरखामा कांग्रेस, एमाले र माओवादी कार्यकर्ताबीच विवाद भएको थियो ।

सोही क्रममा विवादले उlग्ररुप लिएपछि गो”ली चलेको थियो ।प्रहरीले चलाएको गोlली लागेर निर्वाचनमा खटिएकी कर्मचारी घाइते भएकी छन् ।कर्मचारी मनिषा थापालाई गो”ली लागेको छ । उनको खुट्टामा गो”ली लागेको छ ।

मतदानस्थलको बाहिर विवाद भएपछि नेकपा एमालेका कार्यकर्ताले बुथ फाल्ने चेतावनी दिएका थिए । त्यसपछि विवादले चर्को रुप लिएको थियो ।एमालेले बुथ फाल्ने ध”म्की दिएपछि विवाद बढ्दै गएको र गो”ली चलेको त्यहाँ रहेका पत्रकार नन्दलाल अमगाइँले जानकारी दिए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post