चालकको हतारोले गयो पाँचको ज्या’न

काठमाडौंमा क्युमा बसेर दिउँसै सिन्धुली फर्किनुपर्ने द’बा’बका कारण चालकले ती”व्र गतिमा च”लाएका थिए जिप, दु’र्घ’ट’ना”मा आ”फू पनि जोगिएनन् दिउँसो

२ बजे काठमाडौं पुग्नैपर्ने द’बा’ब”बीच ती”व्र ग’तिमा चलाएको जिप दु’र्घ’ट’ना हुँदा चालकसहित पाँचज’नाको मृ”त्यु भएको छ ।८ यात्रु घा’इ”ते भएका छन् । सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना.१ज ४२१० नम्बरको टाटासुमो काठमाडौंबाट भारतीय पर्यटक बोकेर जनकपुर फर्किंदै गरेको युपी ५८ टी ८१८१ नम्बरको फोर्स गाडीसँग ठोक्किएर काभ्रेको रोसी गाउँपालिका– ११ डालाबेँसीस्थित बिपी राजमार्गमा दु’र्घ’ट’ना भएको हो ।

मृत्यु हुने सबै जिपमा सवार नेपाली हुन् । सिन्धुली कमलामाई नगरपालिका– ४ का जिपचालक हरिबल तामाङ, कमलामाई– ७ का विक्रम श्रेष्ठ, सिन्धुलीकै सुनकोसी गाउँपालिका– १ की प्रमिला नेपाली, रामेछाप खाँडादेवी गाउँपालिका– ३ का ६ वर्षीय बालक संगीत भुसाल र उनकी आमा ३० वर्षीया सम्झना भुसालको मृ”त्यु भएको हो ।दुर्घटनामा घाइते भएका उनीहरूलाई अस्पताल ल्याउने क्रममा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी हरि खतिवडाले बताए । १८ जना घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

घाइते भएकी कमलामाई– ६ की शीतल भण्डारीले चालकले तीव्र गतिमा चलाउँदा जिप दुर्घटनामा परेको बताइन् । ‘जिप २ बजेभित्रै काठमाडौं पुगेर क्युमा बसी फेरि सिन्धुली फर्किनुपर्ने रहेछ । तर, जिप छुट्ने वेला नै केही ढिला भयो । एकजना यात्रुले ल्याएको कुखुरा फुत्किएपछि समात्न लाग्दा जिप छुट्न ढि’ला भएको थियो ।

त्यसपछि रि’सा’एका चालकले ती”व्र गतिमा हाँ”केका थिए । १२ बजेतिर दुर्घटना भयो,’ धुलिखेल अस्पतालमा उपचाररत उनले भनिन् । भण्डारी काठमाडौंमा अध्ययनरत छिन् । आपसमा ठोक्किएका दुवै गाडी र भारतीय चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घ’ट”नाबारे आवश्यक अ’नु’सन्धान भइरहेको डिएसपी खतिवडाले बताए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post