ससुरालीवाट दाइजो माग्दै अर्कै प्रेमीकासंग मस्ती, श्रीमतीको मृ’,त्यु पछि पुरै परिवार विवाह पार्टीमा मस्त

ससुरालीवाट दाइजो माग्दै अर्कै प्रेमीकासंग मस्ती, श्रीमतीको मृ’,त्यु पछि पुरै परिवार विवाह पार्टीमा मस्तएजेन्सी । आरिफ जसको लागि आयशाले हाास्दा हाँस्दै जिवन त्यागीन् उनै 

श्रीमतीको लागि आरिफको अनुहारमा कुनै पी डा थिएन । आरिफलाई आयशाको मृ’त्युको अलिकति पनि पश्चाताप छैन।दुःख पनि छैन। जब उनी प,क्राउ परे, उनको अनुहारमा कुनै पी डा को झल्को थिएन। यस्तो देखिन्थ्यो कि उनी एउटै कुराको लागि पर्खिरहेका थिए कि आयशाले आफ्नो जीवन त्यागोस्।

आयशाको अगाडि पतिले आफ्नी प्रेमिकासँग कुरा गर्थे, श्रीमान आरिफको बेवफाईको कारण आयशाको मन विरक्तिएको थियो ।भारत आयशाबादकी अहमदाबादकी २५ वर्षीया छोरी आयशाले नदीमा नदीमा हा म फा ले को घ,टनाले अहिले निकै चर्चा पाएको छ ।आइशाको विवाह तीन वर्ष अघि भएको थियो, उनका बुबाले छोरीको विवाहकै लागि आफ्नो घर बेचे । तर आयशाका पति आरिफको अझै उनको मन भरिएनन्।

ऊ लगातार दाइजोको माग गर्थ्यो, ताकि त्यो पैसा उसले आफ्नो प्रेमिकामा खर्च गरोस्। वास्तवमा, आरिफले आयशासँग बिहे गरे। तर उनको राजस्थानको अर्की केटीसँग अफेयर थियो।ऊ आफ्नी प्रेमिकासँग आयशाको अगाडि भिडियो कलमा कुरा गर्थ्यो। र उनले दाइजोका नाममा आयशाका परिवारका सदस्यहरूबाट लिएको पैसा उनले आफ्नी प्रेमिकामा खर्च गर्ने गरेको थियो ।

यसै कारण आयशा डिप्रेसनमा थिइन। तर उनको जीवनको आशा भंग भयो जब आयशाको ब च्चा पेटमै अन्तिम सास फेर्यो । आरिफ मात्र होइन, आयशाका ससुरालीहरूले पनि उनको मृ’,त्युमा पछुताएनन्।

जबकि दुई परिवारको सम्बन्ध आयशा र आरिफको विवाह अघि नै भएको थियो। तर आयशाको नि,धन पछि शोकमा जानुको सट्टा, सम्पूर्ण परिवार एक नातेदारको बिहेमा सहभागी गए।विवाहमा आयशाको परिवारलाई देखेर अरु मानिस भने छक्क परेका थिए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post