छोरी जन्मेपछि तीन दिनको शिशु ना’लीमा, १२ घण्टासम्म जिवितै…

एजेन्सी । एक आमाले एक शिशुलाई जन्म दिइन् । जन्मेपछि छोरी भन्ने थाहा पाइन् । उनले आफ्नी छोरीलाई ढलमा लगेर राखिन् र अलप भइन् ।

त्यही बाटो भएर हिड्ने अर्की महिलाले उक्त शिशुलाई देखिन् । शिशुलाई तत्काल अस्पताल पुर्याइयो, पछि थाहा भयो शिशुको सास चलिरहेको थियो । अहिले शिशुको अवस्था सामान्य छ ।यो घटना भारतको राजधानी दिल्लीको हो । शिशु ३ दिन अगाडि जन्मिएको बताइएको छ । त्यस्तो अवस्थामा देखेपछि एक युवतीले उ द्दा र गरेकी हुन् ।

१२ घण्टासम्म ना लीमा रहेको शिशु चिसोका कारण असमान्य अवस्थामा पुगेको थियो । टाइम्स अफ इन्डियाका अनुसार शिशुकी आमाले कपडामा बे रे र उनलाई ना लीमा छो डे की थिइन् ।तर २३ वर्षकी एक इन्सुरेन्स एजेन्टले ना लीमा बालिका देखेपछि उ द्धा र गरेकी थिइन् ।

अनु नाम गरेकी युवतीले ती शिशुलाई बचाएको प्रहरीको भनाइ छ ।अस्पतालमा उपचारपछि यतिबेला शिशुको अवस्था सामान्य भएको बताइएको छ ।

चाइल्ड वेल्फेयर कमिटीले हाल बच्चाको स्वामित्व लिएको छ ।हाल बच्चाकी आमाको खोजी भइरहेको छ । शिशुलाई उ द्धा र गर्ने अनुको यतिबेला भारतभर प्रशंसा भइरहेको ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post