डेढ महिनाको बच्चा काखमै लिएर जब आमा रेलको लिकमा लम्पसार परिन्….

एजेन्सी । पारिवारिक सम्बन्धमा समस्या आउँदा एक महिलाले कस्तो अवस्थाको सामना गर्न पुग्छन् भन्ने कुराको उदाहरण यि महिलाले देखाएकी छन् ।

काखमा डेढ महिनाको सन्तान छ परिवारका सदस्यले उनलाई आफ्नो इच्छा विपरितका कामका लागि दवाव दिँदा उत्पन्न हुन सक्ने परिणामले सबैको होस उडाएको छ ।यो भारत नेपानगरमा भएको घटना हो । गोरखपुरबाट मुम्बई जाँदै गरेको काशी एक्सप्रेसको रेल बिहान ११.३० बजे स्टेशनमा आएर रोकेको थियो ।

त्यहाँबाट एक महिला ओर्लिन् र आफ्नो डेढ महिनाको बच्चा काखमा राखेर सँगै जोडिएको रेल्वे ट्र्याकमा गएर लम्पसार परिन् । जुन लिकमा करिब १०० किलोमिटर प्रतिघण्टाको गतिमा पुष्पक एक्सप्रेस आयो र उनीहरु भएकै ठाउँवाट कु’ द्यो ।

तर, अचम्मको कुरा के भयो भने आमा र बच्चा दुवैलाई सामान्य चो’ टसम्म लागेन । तबसुम नाम गरेकी एक विवाहित २५ वर्षीया महिला इलाहावादबाट हजुरआमाको घर मुम्बई जाँदै थिइन् ।

तबसुमले बताए अनुसार उनकी सौतेनी आमाले उनकोे फेरि अर्को विवाहित पुरुष मो।साजिदसँग विवाह गराउन खोजेकी थिइन् । पहिलेको श्रीमानले उनलाई या त ना दिएपछि सम्बन्धविच्छेद गरेर माइतमा बस्दै आएकी थिइन् तबसुम ।

र, ज बर ज स्ती विवाहित पुरुषसँग विवाह गर्ने ष’ ड्य’ न्त्र थाहा पाएपछि आफू निकै त’ ना वमा रहेको उनले बताएकी छन् । तबसुमका अनुसार छोरा जन्मिनु भन्दा करिब दुई महिनाअघि उनले यस्तै प्रयास पनि गरेकी थिइन् ।तर, त्यतिबेला उनी बच्न सफल भइन् । अहिले उनलाई सखी सेन्टरमा राखिएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post