
पल शाहको विरुद्ध गम्भिर ष ड्य न्त्र रचेका दुर्गेश थापा अन्तत मिडियामा आएर खोले अहिलेसम्मकै सारा रहस्य, आफ्नो छोराको कसम खाँदै भने पललाई हतगडी लगाउँदा म र मेरी बुढी दुवै रोएका छौँ।
पललाई मैले त्यस्तो गर्न नहुने थियो, साथीको नाता नै नरहने गरी मैले चालेको कदमप्रति माफी माग्छु, पल त्यहाँबाट निस्किँदाकै दिन भेट्न जान्छु।
हेर्नुहोस् भिडियो