अमृताले बनाएका टिक टकहरु अहिले पुरै भाइरल,यसरी रु दै हेरिन् आमाले (भिडियो हेर्नुस्)

रुपन्देही जिल्लाको बुटवल तिलोत्तमा नगरपालिका स्थित गत बुधबार राती शंकास्पद मृ’त्यु भएकी अमृता खत्रीको न्या यको लागि आन्दोलनरत छिमेकी तथा माइतीपक्षलाई प्रहरीद्वारा ला ठी चा र्ज साथसाथै वृद्धाआमाहरू माथी नै।

हात पात तथा कु’टपि’ट भएको छ।त्यतिमात्र नभएर डिएसपी ठ’ग बहादुर केसी ले त झन् छा’डा शब्द समेत बोल्दै तुरुन्तै ला’ठी चार्ज गरेर खे’दाउन पनि लगाएका थिए।

त्यहाँ उपस्थित केही आफन्तहरूले बताए अनुसार डियसपी ठ ग बहादुरले सा मन्ती शैलीमा एक्कासि माहोल भ ड्काउन उद्धत भएका थिए।आफन्तहरूले डिएसपीसँग जाहेरी दर्ता मागिरहँदा उनले उल्टै दु’र्व्यवहार गर्दै दर्ता नम्बर दिन चाहेका थिएनन् तर अन्त्यमा उनले धेरैपछी दर्ता नम्बर दिएका थिए।

आजभन्दा १० वर्ष पहिले अमृता र प्रेम टन्डनले प्रेम बिबाह गरेका थिए।उनीहरूको सात वर्षीय छोरा समेत छ।अमृताको मृ’त्युबारे सामाजिक संजालमा जे जस्ता कुराहरू आएतापनी उनको मृ’त्यु स्वभाविक भने होइन।अमृताको न्यायका लागि प्रहरी कार्यलय पुगेका प्रहरी र आफन्तहरू माथी प्रहरीले निकै नै द म न गरेको छ।

अमृताको पारीवारिक विषयमा उनले आफ्नो भाउजूसँग गरेको कुराकानी आधारमा अमृताले भाउजूलाई भन्ने गर्दथिन् कि,म लाई त्यस घरमा कुनै स्थान नै छैन।मैले त्यहाँ नोकरर्नी सरहको दर्जा समेत पाउन सकेको छैन।घरमा पोछा किन लगाइनस् भनेर रातदिन गा ली खानेदेखी लिएर पकाएको खाना समेत आफूले राम्रोसँग खान पाएको अवस्था थिएन।

यद्यपि माइतीले आफ्नो इज्जतका लागि भए पनि बस् भन्ने यता घरमा निस्कि हाल भनेर रातदिन दबाब खेप्नुपर्ने उनले बताएकी थिइन्।आफूलाई माया गर्ने भनिएको श्रीमान समेत आफूसँग भएगरेका कुरा सबै आमालाई गएर सुनाउने,आमाले छोराका कुरा सुनेर गा ली गर्ने।

उनले भन्ने गर्थिन्,निकै लामो समयसम्म त मैले यो कुरा मेरो माइतीलाई पनि सुनाइन किन भने सुनाउँदा आफ्नै ग ल्ती हुन जान्थ्यो जस्तो लागेर आउँथ्यो! मैले आफ्नै रोजाइमा बिहेको निर्णय लिएको थिएँ भन्ने गर्थिन् उनी।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post