
सानै उमेरमा आगोमा परेर एउटा खुट्टा गुमाउन पुगेकि गुल्मि दरबार गाउपालिका वडा नम्बर २ कि सीता खड्का।सानै उमेरमा भाग्यले ठगेपछि कस्को के नै लाग्दो रहेछ।
संघर्ष त आमाले सानै देखि गरिन जब सानैमा माइत छदा गाउका एक पुरुषले जबर्जस्ति गर्छन् अनि सिताबाट एक छोरा जन्मिन्छन् ।
अनि गाउँ समाजले उसकै श्रीमती बनाएर पठाउछन् तर घरमा उसको अर्को जेठि श्रीमती हुन्छिन् ।छोरोलाई जन्म दिसकेपछि श्रिमानले सितालाई हेर्दैनन् र एकदमै हेला गर्न थाल्छन् ।
अहिले आमा एक्लै बस्दै आएकि छिन् नत उनिसग उनको श्रिमान छन् नत जन्मदिएको छोरो नै ।उनी अहिले बिरामि छिन् तर पानी समेत तताएर खान दिने मान्छे कोहि पनि छैनन् ।आर्थिक अवस्था शून्य बराबर छ आउने बाटो काहीँ कतै पनि छैन। अभावमा आमाले धेरै दिनहरु भोकभोकै का ट्नु समेत परेको आमा सम्झिनुहुन्छ ।
हेर्नुहोस् भिडियो सामाग्री