छोरी जन्माएर कतार गएकी नुवाकोटकी चेली कहिल्यै नफर्किने गरी संसार छा’डिन्

छोरी जन्माएर कतार गएकी नुवाकोटकी चेली कहिल्यै नफर्किने गरी संसार छा’डिन्काठमाडौँ । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा कार्यरत सडक दु’र्घटनामा नि’धन।

भएकी नुवाकोटकी सविता रुम्बा तामाङको श’व नेपाल ल्याईएको छ ।नेपाल तामाङ घेदुङ प्रवास कार्य समिति कतार र नेपालबाट वैदेशिक रोजगार उद्धार नेपालको पहलमा नेपाली राजदूतावास दोहा कतारको समन्वयमा मृ’तक तामाङको श’ब नेपाल पठाउन सफल भएको घेदुङ कतारका अध्यक्ष इन्द्रबहादुर तामाङले जानकारी दिनुभयो ।

अध्यक्ष तामाङले मृ’तक श’व नेपाल पठाउन सहयोग गर्नु हुने सम्पूर्णमा आभार व्यक्त गर्नुभएको छ। मृ’तक तामाङको शव बुधबार बिहान ००:४५ बजेकाे कतार एयरलाइन्सको उडानमा मार्फत नेपाल पठाएर परिवार तथाआफन्तको उपस्थितिमा काठमाडौं स्थित पावन तिर्थस्थल स्वयम्भूमा बुधबार दिउसोको ३:०० बजे बौद्ध विधि अनुसार अ’न्ते’स्टी गरिएको घेदुङ कतारका निबर्तमान अध्यक्ष तथा वैदेशिक रोजगार उद्धार नेपालको कतार प्रतिनिधि एक्का प्रसाद तामाङ (योगेन्द्र)ले बताए।

तिहार लगतै घर बिदा सकाएर कतार गएकी ऊनी काठको बाकसमा फिर्ता आउछ भनेर कसले सोचेको थियो होला ऊनीकि दिदि सावित्री तामाङले भा’बुक हुँदै बताईन।नुवाकोटको साविक ओखरपाैवा – ६, हालको ककनी गाउँपालिका-२, निवासी सविता रुम्बा तामाङकाे १२ नाेभेम्बर २०२१ शुक्रबारका दिन कतारमा सडक दु’र्घ’टनामा परि नि’धन भएको थियो।

कतार घेदुङको सदस्य रहेकी उनी सडक पार गर्ने क्रममा गाडीको ठक्करबाट नि’धन भएको कतार घेदुङका महासचिव विकास लामाले जनाए। मु’तक तामाङको एक छोरी रहेकी छिन्।

परिवार तथा आफ्नो भबिस्य उज्ज्वल बनाउन मुग्लान (कतार) भा’सिएका ऊनी कतारमा अस्ताईन। तामाङको नि’धनमा नेपाल घेदुङ ,कतार स्थित नेपाली समुदाय लगायत सामाजिक ब्यक्तित्वहरुले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन ।पिटिअनलाईन

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post