
एउटै घरको २ जना यस्तो भएपछि ती बुढि आमाको बिजोक भएको छ। घरमा अरु काम गर्ने मान्छे पनि कोही नभएको ,घरमा खानाको लागि पनि केही नभएको सुनाउने आमा घरको २ जानाको सबै कुरा गर्नुपर्ने सुनाउँछिन्।
घरमा २ जना (श्रीमान र छोरा) थला परिरहँदा ती बुढि आमाको कन्तबिजोग भएको। रहेछ। दुईजना नैं यस्तो भएपछि एक्लै सबै काम गरेको ५/६ महिना भएको सुनाउँछिन्।
घरमा २ जना प्यारालाइसिस भएर धालिरहदा ती आमाको मन कस्तो भएको होला?? घरमा सुँगुर,गाई समेत रहेको घरमा एकलाई सबै का म गरिरहदा रुँदै आफ्नो कुरा सुनाउँछिन्।
हेर्नुहोस् भिडियो