पलले ब’ ला’त्का’र छैन र अरुले उक्साको भरमा जाहेरी दिएको थिए : नाबालिग गायिका….

काठमान्डौ ।ब-ला-त्का-र अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा पी’डि’त भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा गएका नाबालिगले ‘होस्टाइल’ हुँदै बयान फेरेकी हुन्।उनले आफूलाई पलबाट ब_ला-त्का-र नभएको बताउँदै प्रभाव र दबाबमा परेर त्यस्तो आ’रो’प लगाएको अदालतसमक्ष बताएकाे स्राेतले जनाएकाे छ।

(आइतबार) मुद्दा प्रक्रियाको क्रममा अदालतले नाबालिग र नाबालिग पक्षसँग बकपत्र गराउँदा उनले पलले आफूलाई ब-ला-त्का-र नगरेको, उक्साहटमा जाहेरी दिएको र प्रहरीले आफ्नो बयान भनेर अदालतमा बुझाएको बयान आफ्नो नभएको दाबी गरेकी छिन्।

उनको बयानले पल शाहका शुभचिन्तकहरु खुशी भएका छन् ।बयान फेरेको अवस्थामा अदालतले ६ वर्ष कैद गर्ने कानूनी प्रावधान छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post