भारतकाे गुजरातमा भएकाे एउटा घटनाले दुनियाँ अ’चम्ममा परेको छ । विवाहका लागि केटा पक्ष र केटी पक्ष दुवै राजी थिए ।तर केटाका बुवा:ले विवाहको एक हप्ता अगाडि नै के’टीकी आमा अर्थात् सम्धिनीलाई भगाएपछि।
दुवै पक्ष अच’म्मित भएका छन् । सो घट’नाले गर्दा विवाह भने स्थगित भएको छ ।बेहुलाका ४८ वर्षीय बुबा व्यापारी हुन् भने बे:हुलीकी ४६ वर्षीया आमा राजनीतिक पार्टीकी कार्य’कर्ता हुन् । बाल्यकालदेखि नै छिमेकीको रूपमा एक अर्कालाई चिनेका रहेछन् ।
सुरतको कतरगाम क्षेत्रबाट केटाका बुवा हराए भने केटीकी आमा गुज’रातको नवसारीमा आफ्नै घरबा’ट हराइन् ।दुवै जना बेपत्ता भएपति परिवारले प्रहरीसमक्ष उजु’री दिएको र विवाह’पछि पनि सम्बन्ध रहेका’ले उनीहरू भा’गेको हुनसक्ने साथीहरूले दावी गरेका छन् । यद्यपि उनीहरू भेटिएका छैनन् ।