
गुल्मी इश्मा घर भएकी धर्ति माता भनेर चिनिने बिष्णु कुँवर अहिले निकै चर्चामा छिन् ।उनको जहिले पनि अत्यधिक चर्चा परिचर्चा भै राखेको हुन्छ ।उनले जहिले पनि आफू माता धर्ति पुत्री भनेर चिनिएकी माताले भद्रकालीमा आएर आफ्नो शक्ति प्रदर्शन गरेकी छिन |
हरेक समय फरक रुपमा फरक ठाउमा तपस्या गर्दै हिड्ने माताले अबका केहि दिन भने भद्रकालीमा तपस्या र ध्यान गर्ने र बाणी भन्ने भन्दै बासस्थान बुटवलबाट काठमाडौँ आएकी हुन् |केहि समय अगाडी यहि भद्रकालीमै एक जना युवतीलाई पिटेको र बो क्सी भनेको आ रोपमा माता जे ल समेत गएकी छिन् र पछि उनी युवतीको बयानले छुटेकी पनि छिन |
देशमा निकै अशान्ती भएपछि माताले चुप लागेर बस्न नसकेको भन्दै आज विश्वकर्मा पुजाको दिन उनले मन्दिरमा भजन गाउँदै धेरै कुरा गरेकी छिन् ।देशलाई बेच्ने,देश सक्नेहरु सबैलाई आफुले अब मा र्ने र देशलाई बचाउने कुरा समेत उनले गरेकी छिन् ।
उनले भर्खरै आफ्नो गीत समेत रेकर्ड गरेकि छिन् ।उनले गीत रेकर्ड गरे संगै सन् २०२२ मा यो देशमा हुनसक्ने बि पत्ति र अशान्ति बारे भविष्यवाणी गरेकी छिन् ।
भिडियो हेर्नुस् :-