
दामस्थित कास्की जिल्ला अदालत ठीक अगाडि वडा प्रहरी कार्यालय छ । वडा प्रहरी कार्यालय गेटबाट निस्किए अदालत पुग्न सकिने अवस्था छ । त्यसमाथि अदालत चौबिसै घन्टा सुरक्षाकर्मीले घेरिएको हुन्छ ।
चारैतिर तारबारले ‘सुरक्षित’ बनाइएको त्यही जिल्ला अदालतमा मंगलबार राति एक युवक छिर्छन्, ढोका तोड’फोड गरेर ६ नम्बर इजलासको दराजका सामानसमेत लथालिग बनाएर छाड्छन् । यसबारे न अदालतका सुरक्षाकर्मीले पत्तो पाउँछन् न त सामुने रहेको प्रहरी कार्यालयले नै ।
बुधबार बिहान करिब ९ बजेको आसपासमा कार्यालय सफा गर्ने एकजना महिला कर्मचारीले अदालतको ढोका फोडिएको र सामान यत्र’तत्र फिँजारिएको अदालतलाई जानकारी दिएपछि मात्रै यो कुरा बाहिर आउँछ । त्यसपछि मात्रै प्रहरीले घटनाको छान’विन अगाडि बढाउँछ ।दामस्थित कास्की जिल्ला अदालत ठीक अगाडि वडा प्रहरी कार्यालय छ । वडा प्रहरी कार्यालय गेटबाट निस्किए अदालत पुग्न सकिने अवस्था छ । त्यसमाथि अदालत चौबिसै घन्टा सुरक्षाकर्मीले घेरिएको हुन्छ ।
चारैतिर तारबारले ‘सुरक्षित’ बनाइएको त्यही जिल्ला अदालतमा मंगलबार राति एक युवक छिर्छन्, ढोका तोड’फोड गरेर ६ नम्बर इजलासको दराजका सामानसमेत लथालिग बनाएर छाड्छन् ।
यसबारे न अदालतका सुरक्षाकर्मीले पत्तो पाउँछन् न त सामुने रहेको प्रहरी कार्यालयले अनुसन्धानपछि मात्रै खुल्छ, २ तलामाथि रहेको १ र ६ नम्बर इजलासको ढोका फो’डेर ‘चो’र’ले दराज उघारेको छ । तर, त्यहाँ राखिएका मिसिललगायतका कागजात हराएको वा होइन भन्ने पत्ता लगाउनै अदालतलाई हम्मे’हम्मे पर्छ ।
लामो समय लगाएर कागजात नियालेपछि चो’री नभएको थाहा लाग्छ । उसो भने कसरी र किन अदालतको ढोका फो’डियो त ?करण भने रोचक छ – कागजात र मिसिल होइन लागु’औषध खोज्न अदालतको ढोका फोडिएको रहेछ । तोड’फोड भएको ६ नम्बर इजलास फाँटमा ३ सय ५३ मु’द्दाहरु थिए ।
जिल्ला प्रहरी कास्कीले बुधबार आरोपित २७ वर्षीय दावा भनिने अर्जुन परियारलाई पक्रेको छ । साधारण लेखपढमात्रै गरेका उनकै बयानका आधारमा प्रहरी लागु’औषध खोज्दै उनी त्यहाँसम्म गएको निष्कर्षमा पुगेको छ । पोखरा १५, टुटुंगाका परियारलाई प्रहरीले बिहीबार पत्रकारसम्मेलन गरेर सार्वजनिक गरे
भएको के थियो ?
पक्राउ परेका परियार ०७३ सालदेखि लागु’औषधसँग सम्बन्धित मु’द्दामा पट’कपटक पक्राउ पर्दै आएका छन् । पछिल्लो पटक उनी फागुन २३ गतेमात्रै वडा प्रहरी कार्यालय बैदामबाट थु’ना’मुक्त भएका थिए । त्यसअघि उनी ८ पटक लागु’औषध, अ’भद्र व्यवहारलगायतका मु’द्दामा प’क्राउ परिसकेका थिए ।
पटक पटक बैदा’म प्रहरी र जिल्ला अदालत धाउने क्रममा परियारले अदालत परिसरमा लागुऔषध ‘डि’स्पोज’ गर्ने ठाउँ राम्रोसँग नियाल्दै आएका थिए । अदालतमा लागु’औषध कसरी लगिन्छ, कहाँ राखिन्छ, कहाँ कसरी डि’स्पोज गरिन्छ सबै नजिकबाट अध्ययन गरेका थिए ।
अदालतको दक्षिणी भागमा लागु’औषध न’ष्ट गर्ने काम गरिन्छ । मंगलबार राति पनि अदालतको पछाडिपट्टि लागु औष’ध न’ष्ट गरिने ठाउँमा उनी पुगे । उनले त्यहाँ लागुऔ’षध न’ष्ट गर्ने क्रममा केही न केही छुटेको हुन सक्ने अनु’मान गरेका थिए ।त्यहाँ मैंले ३ वटा लागुऔ’षध भेट्टाएँ । त्यसपछि भित्र पनि पाइन्छ कि भनेर छिरेको हुँ,’ बयानका क्रममा परियारले भनेका छन् ।
अदालतको ढोका र सिसा फो’ड्न उनले फलामे छड प्रयोग गरेका थिए । १ सय १० इन्च लामो छ’ड घटनास्थलमै भेटिएको थियो । ‘भर्याङ नजिकै भुइँमा गाडिएको अवस्थामा फलामको छ’ड रहेछ । त्यसैलाई उप्काएर उनले ढोका फो’ड्न प्रयोग गरेको देखिएको छ,’ जिल्ला प्रहरी कार्यालय कास्की एसपी प्रमुख रमेश थापाले भने
परियारले बयानका क्रममा आफूलाई लेख’पढ् गर्न नआउने भन्दै पैसा र लागु’औषध चोर्ने अभिप्रायले मात्रै अदालत छिरेको बयान दिएका छन् । ‘हामी अदालतसम्म निरन्तर सम्पर्कमै छौं । कागजपत्र हरा\एको जानकारी छैन,’ एसपी थापाले भने, ‘अहिलेसम्मको हाम्रो अनु’सन्धा’न र प्रमा’णले उनी वि’शुद्ध पैसा र लागुऔ’षध खोज्ने नियतले नै त्यहाँ पुगेको देखाउँछ ।
आरोपित परियारलाई प्रहरीले जिल्ला अदालतमा अनाधिकृत प्रवेश तथा अपराधिक उपद्रवसम्बन्धी र नक’बजनी चो’री उद्यो’गमा अनु’सन्धा’न अघि बढाएको छ । ‘अदालतमा प्रवेश गरेर चो’री गरेको नपाइए पनि सोही उद्योग आक’र्षित हुने भएकाले अदालतबाट म्या’द थप गरेर अनुस’न्धान अघि बढाएका हौं,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले भने ।नै ।पटक पटक पक्राउ र मुद्दा
परियार यसपघि पहिलो पटक ६ जेठ ०७६ मा जिल्ला प्रहरी कार्यालयबाट अ’भद्र व्य’वहार मु’द्दामा प’क्राउ परेका थिए । त्यसपछि सोही वर्षकै १५ भदौमा वडा प्रहरी रामबजारमा अ’भद्र व्यवहार मु’द्दामा, ३० असोजमा जिल्ला प्रहरी कार्यालयबाट चोरी मु’द्दामा स’जाय भोगिसकेका छन् ।
२१ कात्तिक ०७४ मा जिल्ला प्रहरी कार्यालयबाटै लागु’औषध मु’द्दा, १७ फागुनमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा अ’भद्र व्यव’हार मु’द्दा, २५ असार ०७५ मा कास्की प्रहरीबाटै पुनः लागु’औषध मु’द्दा खेपिसकेका प्रहरी तथ्यांक छ ।