
नेपालगन्जमा एउटा निकै दुख लाग्दो घ टना घटेको छ ।एक व्यक्तिको लापरबाहीले गर्दा दुई अबोध बालक र एकजना महिलाले ज्यान गुमाउनु परेको छ ।
ती मृ त्यु भएका परिवार अहिले निकै सोकमा डुबेको छ ।गएराती साझमा खाना खाएर बाहिर हिड्न निस्किएका आमा र नातिहरु सकुशल घर फर्किन पाएनन् ।फर्कियो त केवल उनीहरूको श व ।हिडिरहेको बेला उनीहरुको जिउ माथी नै एउटा कार आएर ठक्कर दिन्छ ।
चालकले नशा गरेर गाडी चलाएको आफन्तहरुको शंका छ ।यसरी एकै परिवारका ३ सदस्यको मृ त्यु भएपछि आफुलाई क्षतिपूर्ति पनि नचाहिने तर गल्ती गर्नेलाई निकै कडा सजायको माग गर्दै आएका छन् ।
भिडियो हेर्नुस्:-