जन्मदिनमा नन्दालाई दिए रमेशले यस्तो उपहार,आमा बुबा सम्झदै नन्दा यसरी भक्कानीइन् (भिडियो हेर्नुस्)

निकै शक्तिशाली वक्ता र सहयोगी भावना भएका रमेश प्रसाईंले नन्दासंगा विवाह गरेको लगभग १० महिना भएको छ ।उनीहरुले निकै धुमधामसंग विवाह गरेर आफ्नो मायालाई दिगो रुप दिएका थिए ।

उनीहरुको जोडी देख्दा सम्पूर्ण नेपालीहरु निकै खुशी देखिएका छन् ।रमेशको सहारा बन्दै आएकी नन्दा निकै बुझकी छिन् ।उनको अनुसार विवाह गरेपछि अहिलेसम्म कुनै किसिमको झ गडा उनीहरू बीच भएको छैन ।रमेश र नन्दालाई संगै देख्दा अझैपनी मान्छेले भर्खरै माया गास्दै गरेको जोडी जस्तो देख्ने गरेका छन् ।

रमेश र नन्दा अहिले मातापिता बन्न लागेका छन् ।उनीहरूको मायामा अब नयाँ सदस्यको आगमन हुँदै छ ।उनीहरू अहिले एकाअर्कालाई यसैको माया र सद्भाव बाड्नमा बेस्त छन् ।नन्दा आफुले रमेश जस्तो श्रीमान पाउँदा निकै हर्षीत भएको बताउ छिन् ।

यसरी अहिले यो जोडीको माया गाढा हुने क्रम जारी छ।उनीहरूलाई हुन गइ रहेको सन्तान लाभको हामी पनि शुभकामना दिन चाहान्छौं ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post