
उनी लागुऔषध कारोबार मा साथी सँगै कञ्चनपुर बाट समातिएका थिए। अदालतको फैसलालाई ३० दिन रहदा उनी २५ दिन हिरासत मै बसे र अहिले २५ दिन पछि जेलबाट छुट्ने वित्तिनै यो घ टना घटे को छ।
जब उनी जेलबाट छुटे त्यस कै भोलि पट्ट उनी मृ त भेटिएका छन्। यसरी एक्कासी मृ त्यु हुँदा परिवारकै विचलन भएको छ। यो कसले गर्यो किन गर्यो कसैलाई पनि थाह छैन्।
उनकी बैनी को पनि अवस्था निकै नै नाजुक रहेको छ। ढाड पनि नचल्ने रहेछ। यस्तो अवस्था मा आफ्नै दाईको मृत् यु हुँदा दि बहिनी साथै परिवारको कस्तो विचलन भएको होला कठै।
हेर्नुहोस् भिडियो