आमा भन्छिन् अब छोरो र म दुबैजना म`र्छौ, भैंसी सँगै गोठमा बाँधिएर राखिएको छोरा..(हेर्नुहोस् भिडियो )

एउटा गरिब परि`वार त्यस माथि १० बर्ष देखि भैंसी बाध्ने गोठमा आफ्नै छोरोलाई पनि भैंसीसगै बाध्ने आमा ।आमा भन्छिन् कि बरु यस्तो भएर बाच्नु भन्दा त म`रिदिए ढुक्क हुने`थियो ।

कठै आफ्नै छोरा म`रिदियोस् भन्ने त कुनचहि आमा`लाई हुदो`होर तर आमा बिबस छिन् यशो भन्न ।गाउँ छर-छिमे`कले समेत असाध्य हेप्छन् ,गालि गर्छन् ,तेरो छोरोलाई बाधेर राख भन्दै नाना`भाति टिका`टिप्पणि गर्छन् ।

यी दुखि आमाले गरून् पनि के जबकि आफैमा आ`र्थिक अवस्था एकदमै कम`जोर छ ,बिहान बेलुकाको हातमु`ख जोड्नै गाह्राे छ अझ छोरोलाई उपचा`र गरेर निको पार्छु भन्नू त सपना मात्रै न हो ।

कति सहेन र कहिले`सम्म सहिर`हनुपर्ने हो बरु छोरा र त्तफु दुबै म`रिदिजे समेत भन्दै आमा धुरु`धुरु रु`नुभयो ।घरमा खाने केही छैन बिहान काम गर्ने हो ।सा`झ खाने हो साझ गर्ने हो बिहान खाने हो ।धेरै`जसो भोकै बा`धएर बस्छ पानी पनि दिने मान्छे हुदैनन् भन्दै आमाले सबैले सह`योग गरिदिन अपि`ल समेत गर्नु`भयो।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post