
अब मलाई बला त्कार भयो भनेर उजुरी दिने मान्छे ले नै त्यस्तो गरेको हैन। मैले कसैको दबाबमा यस्तो गरेको भनिसकेपछि उनले सफाई पाउने लगभग पक्का भएको अधिवक्ता सुनाउँछन् ।
यस्तो भै रहदा ती महिलालाई ६ वर्ष त हैन केही वर्ष सजायँ हुने कुरा सुनाउँछन्। होस्ताईल भनेको चाई पहिले एउटा कुरा गर्ने र पछि कुरा फेर्ने लाई भन्ने गरेको उनी बताउनु हुन्छ।
अहिले नायक पल साह कारा गारमा रहेका छन् । अब यस्तो किसिमको कुरा आई रहदा छिट्टै छुट्ने छन्।
हेर्नुहोस् भिडियो