भक्तपुरबाट आयो दु:खद खबर..

५ वैशाख, काठमाडौं । भक्तपुरमा बिस्केट जात्राको रथको पाङ्ग्रा ले चे,पि,एर एक जनाको मृ`त्यु भएको छ ।बिस्केट जात्राको अन्तिम दिन

सोमबार पौने चार बजे गहिटीबाट बंशगो पाल तर्फ लैजाँदै गरेको रथ नासमाना चोकमा पुग्दासूर्यविनायकनगरपालिका-५ का ७१ वर्षका दुर्गामान कस्पाल लाई पाङ्ग्राले चेपेको महान गरीय प्रहरी परिसर भक्तपु,,रका सूचना अधिकारी डीएसपी राजु पाण्डेले जानकारी दिए ।

पांग्राले चे,पेर ग`म्भीर घा`इते भएका उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा साढे ६ बजे मृ`त्यु भएको हो ।*****भिडियो हेर्न तलक्लिकगर्नुहोला***


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post