भाग्यमानी कि अभागी ! बिहेकै दिन दु’र्घट’नामा बाचेका बेहुला-बेहुली, ८ को नि’धन, बेहुलीको हात चुँ’डि’यो



भाग्यमानी कि अभागी ! बिहेकै दिन दु’र्घट’नामा बाचेका बेहुला-बेहुली, ८ को नि’धन, बेहुलीको हात चुँ’डि’योविवाह सकेर जन्तीसहित घर फर्किँदै गर्दा दु’र्घटनामा परेर घा’इते भएका बेहुला दानबहादुर खड्का र बेहुली रिमा जिसी ३३ दिन अस्पताल बसेर घर फर्किएका छन् ।

गएको माघ २२ गते प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर– ६ लिवाङमा जन्ती बोकेको जीप दु’र्घटना हुँदा आठ जनाले ज्यान गुमाएका थिए भने बेहुला/बेहुलीसहित पाँचजना घा’इते थिए ।नयाँ जीवन शुरूआत गर्दैगर्दाको अकल्पनीय घाउको खाटो बस्न थालेपछि उनीहरू बिहीवार फकिएका हुन् । जीवनभर कहिल्यै नमेटिने तीतो अनुभव सँगालेर अस्पतालबाट बाहिरिँदै गर्दा रिमा भा’वविह्वल बनिन् । कुरा गर्न खोज्दा उनको आवाज बन्द भयो । एकछिन रोकिएपछि उनले भनिन्, ‘यस्तो अकल्पनीय घटना भयो । मेरो एउटा हात गुमेको छ । श्रीमान लाई त्यति ठूलो चो’ट छैन ।

तीतो अनुभवलाई भुलेर बाँकी जीवन जिउनुको विकल्प हामीसँग रहेन ।’रिमालाई अहिले गाडी चढ्दा निकै डर लाग्न थालेको छ ।नयाँ संसारमा रमाउनुपर्ने दिन घटेको दुःखद् घटनाले महिना दिनसम्म उनलाई अस्पतालमा बसायो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post