लमहा नदीमा महिलाको शव फेला

रौतहटको यमुनामाई गाउपालिका २ भेडियाही लमहा नदीमा शुक्रवार एक महिलाको शव फेला परेको छ ।नदीको बीच भागमा महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी बरुण सिंहले जानकारी दिए।

मृतकको पहिचान खुल्न नसकेको र मृत्युको कारण पता लाग्न नसकेको उनले जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको र घटनाबारे अनुसन्धान भइरहेको डिएसपी सिंहले जानकारी दिए ।घटनाको पूर्ण विवरण आउन अझै एकघण्टा बढी लाग्ने डिएसपी सिंहले जानकारी दिए ।****भिडियो हेर्न तल क्लिक गर्नुहोला***

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post